झिनियाँ सुकाइँदै !

बागलुङ नगरपालिका–२ मरेपिपलका महिला उद्यमी मीरा श्रेष्ठले आफ्नो घरको छतमा उत्पादन गरेर सुकाएको झिनियाँ। तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग उच्च छ।

तस्बिर: खेमराज गौतम/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?