हुप्सेकोटमा उत्पादन गरिएको काँक्रो
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीमा उत्पादन गरिएको काँक्रो विक्रीका लागि काठमाडौँ पठाउन तयारी गर्दै किसान । यो क्षेत्र जिल्लाकै नमुना कृषी गाउँका रुपमा परिचित रहेको छ ।
तस्बिरः विष्णुप्रसाद गौडेल, रासस
