बाढीले बगाएर ल्याएको रुख सङ्कलन गरिँदै
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम),२ साउनः पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीले बगाएर ल्याएको रुख स्थानीयवासीले सङ्कलन गर्दै । बाढीले बगाएर ल्याएको रुख सङ्कलन गरी ठूलोलाई स–सानो गोलिया बनाएर बिक्री गर्ने उनीहरु बताउँछन् ।
