जलवायु परिवर्तनको असर :नाङ्गिदै हिमाल
![](https://krishisuchana.com/app/uploads/2023/01/0BC3AB02-236D-435D-8EB3-298FB96A4F8D-1024x683.jpeg)
जलवायु परिवर्तनका कारण समयमा नै हिमपात नहुँदा नांगिदै गएको धवलागिरि हिमाल । म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको तल्लो भाग कालो पहाडमा परिणत हुँदैछ ।
तस्बिर : ध्रुवसागर शर्मा/रासस