बाँझिएको जग्गामा कागतीखेती
पोखरा–३१ खनास्वाराका टुकराज लामिछाने बिक्रीका लागि बजार लैजान कागती टिप्दै ।
पाँच वर्षअघि बाँझिएको जग्गामा व्यावसायिक रुपमा लगाउनु भएको ७०० कागतीको बिरुवाले फल दिन सुरु गरेपछि यतिखेर उहाँले दैनिक ५० केजी कागती बिक्री गरेर सात हजार ५००रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।
तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
