रोपाइँ महोत्सवका हलगोरु
चितवन, १५ असार :चितवनको भरतपुर महानगरपालिका– ६ स्थित एक्काइसौँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा रोपाइँका लागिका खेत सम्याउन गोरुहल हिल्याउँदै एक किसान ।