बढीगाउँको हरियाली फाँट
कर्णाली प्रदेशको सुर्खेतस्थित पञ्चपुरी नगरपालिका ११ कुईने र सुदूरपश्चिम प्रदेशको कैलालीस्थित मोहन्याल गाउँपालिका ७ को सीमानामा पर्ने बढीगाउँको हरियाली फाँट । यहाँ कर्णाली नदीमा पुल बनेसँग दुई प्रदेश जोडिएका छन् ।
तस्बिरः सुरेश आचार्य/रासस
