बलेसीको पानी सङ्कलन गर्न राखिएका ड्रम
म्याग्दी:म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, मोहरेडाँडाको सामुदायिक लजमा बलेसीको पानी सङ्कलन गर्न राखिएका ड्रम । समुन्दी सतहदेखि तीन हजार ३१० मिटर उचाईमा रहेको मोहरेडाँडामा हिउँ, बलेसीको पानी सङकलन र घोडामा बोकाएर पानीको जोहो गरिएको छ ।
तस्बिरः सन्तोष गौतम/रासस
