प्रविधि र परम्परा !
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा हाते ट्र्याक्टरबाट र गोरु लगाएर बारी जोत्दै स्थानीयवासी । हिजोआज प्रविधिको प्रयोगसँगै परम्परागत शैलीको जगेर्ना गर्न सङ्खुवासभाका कृषकहरु लागि परेका छन् ।
तस्बिर:सुजन बज्राचार्य/रासस
