बाली जोगाउन खेतमा बुख्याँचा

सुनसरी, ३० चैत: सुनसरीको इनरुवाका किसानले गरेको सूर्यमुखी फूलखेती र मकै बाली । बाली पाकेपछि चराचुरुङ्गी तथा जनावरले खाएर हैरान गर्ने भएकाले बाली जोगाउन किसानले खेतमा बुख्याँचा राखेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?