फोटो फिचर पर्वतमा पनि फल्यो खरबुजा २०८१ जेष्ठ १७ गते लक्ष्मीप्रसाद सापकोटा पर्वत, १७ जेठ : पर्वतको कुश्मा नगरपालिका ७ खरेहामा पहिलोपटक व्यासायिक रुपमा लगाइएको खरबुजा खेती । पहाडी जिल्लामा स्थानीय निलराज पुरीले गरेको खरबुजा खेतीवाट सफल रुपमा उत्पादन भएको हो । पुरीको बारीमा उत्पादीत खरबुजा बजार पठाउने तयारी भइरहेको छ । Continue Reading पछि ढकमक्क फुलेको ड्रागन फ्रुटअघी चरणमा ल्याएका भेडाको बथान 0 0 votes Article Rating Subscribe Login Notify of new follow-up comments new replies to my comments Label {} [+] Name* Email* Website Δ Label {} [+] Name* Email* Website Δ 0 Comments Oldest Newest Most Voted Inline Feedbacks View all comments