खरबुजाको व्यापार

दाङ, १ असार :

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडको एक पसलमा बिक्रीका लागि राखिएको खरबुजालगायत फलफूल तथा तरकारी । दाङमा उत्पादन भएको खरबुजा विक्रेताले पहेँलो ७० र हरियो ५० रुपैयाँ प्रतिकिलो खुद्रामा बिक्री गर्ने गरेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?