नेपाल कृषि अनुसन्धान परिषद् मत्स्य अनुसन्धान केन्द्र बेगनास, कास्कीको सहयोगमा नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई धनुषाले जनकपुरधाममा बिहीबार शुद्ध नश्लको चाइनिज कमन कार्प हुकौंला माउ माछा निजी हृयाचरीलाई धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरीयाले हस्तान्तरण गरिँदै ।