आइपिएम कृषक पाठशाला

म्याग्दी, ४ असार :

म्याग्दीको मंगला गाउँपालिका – २ तोराखेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालन भएको एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम)मा सहभागी कृषकहरुले फलाएको गोलभेडा खेतीमा मङ्गलबार सामुहिक तस्बिर खिचाउँदै । जैविक प्रणालीबाट खेती गर्ने, रासायनिक मल र विषादीको प्रयोग घटाउने उद्देश्यले हप्तासम्म सञ्चालन भएको तालिममा २५ जना कृषकको सहभागिता रहेको थियो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?