तरकारी बजार लैजान व्यवस्थापन गरिँदै

कञ्चनपुर, १२ असारः

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका महिला बारीमा उत्पादित तरकारी बजार लैजान व्यवस्थापन गर्दै । सुन्दरीफाँटका दुई दर्जन बढी किसानले व्यावसायिक रुपमा तरकारीखेती गरी राम्रो आम्दानी गर्दै आएका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?