ड्रागन फ्रुट खेती

रुकुमपूर्व पुथा उत्तरगङ्गा– ११ उपल्लोसेराका दिलचन बुढाले घोराही– १८ स्थित अखबरेमा दुई बिघा भाडाको जग्गामा गर्नुभएको ड्रागन फ्रुट खेती ।

पाँच वर्षअगाडि देखि सुरु गर्नुभएको बुढाले करिब तीन हजार ड्रागनका बोट रोप्नु भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?